अध्यक्ष प्रचण्ड र मोदीबीच भेट : धार्मिक शक्तिपीठको ‘सर्किट’ बनाइने

काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । भेटका अवसरमा उहाँहरुबीच पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीको भ्रमण, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणका … Continue reading अध्यक्ष प्रचण्ड र मोदीबीच भेट : धार्मिक शक्तिपीठको ‘सर्किट’ बनाइने